Connect with us
Kapilvast Forest

दाङमा घरमै चट्याङ खस्दा दुई जना घाइते

२०७९, ३१ असार शुक्रबारमा प्रकाशित

दाङ- दाङको बंगलाचुली गाउँपालिकामा वर्षासँगै आज तीन वटा घरमा चट्याङ परेको छ । गाउँपालिका ५ र ६ को सुकिदहका तीन वटा घरमा चट्याङ परेको प्रहरीले जनाएको छ ।

चट्याङबाट उक्त गाउँपालिकाको वडा नम्बर ५ दमदमे निवासी २७ वर्षीया तुलसी वली र १२ वर्षीया वर्षा वली घाइते भएका छन् ।

आज दिउँसो करिब ३ बजेतिर चट्याङ परेर घाइते भएका उनीहरूलाई उपचारका लागि राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको छ