Connect with us
Kapilvast Forest

दाङमा करेन्ट लागेर श्रीमान्-श्रीमतीको मृत्यु

२०७९, १६ श्रावण सोमबारमा प्रकाशित

दाङ- दाङ जिल्लाको राप्ती गाउँपालिकामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा श्रीमान्-श्रीमती रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार दिउँसो राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो ।कपडा सुकाउने क्रममा करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् बासुले लठ्ठीले तारलाई हिर्काउँदा तार चुँडिएर उनको शरीरमा परेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu