Connect with us
Kapilvast Forest

कपिलवस्तुमा टिप्पर र हाईस ठोक्किदा १२ घाईते

२०७९, १२ भाद्र आईतवारमा प्रकाशित

कपिलवस्तुमा टिप्पर र हाईस ठोक्किदा १२ घाईत भएका छन् । जिल्लाको गोरुसिगें तौलिहवा सडक अन्र्तगत चेत्रादेई जंगलमा एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा घाईते मध्य ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तैलिहवाले जनाएको छ ।

दाङ्ग बाट तौलिहवा हुँदौ काठमाण्डौं जाँदौ गरेको बा २ ख ६६६० नम्बरको हाईस र तौलिहवा देखि गोरुसिंगे तर्फ जाँदौ गरेको ना ८ ख ६६९७ नम्बरको टिप्पर ठोक्किएका हुन । घाईतेहरुको जिल्ला अस्पताल तौलिहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुवै गाडिका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu