Connect with us
Kapilvast Forest

समृद्ध राष्ट्रको लागि स्वस्थ नागरिक आवश्यक:- सभापति पुन

२०७९, १८ भाद्र शनिबारमा प्रकाशित

बुटवल–
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले समृद्ध राष्ट्र निर्माणको महत्वपूर्ण आधार स्वस्थ गागारिक भएको बताउनु भएको छ l मिलिजुली महिला तथा बालबालिका संरक्षण केन्र् बुटवलले आज होराइजन मावि बुटवलमा आयोजना गरेको कार्डियो वर्कआउट कार्यक्रमलाई सम्बोधन गर्दै रास्ट्रका नागरिक स्वस्थ भए मात्र देशले विकास र समृद्धि गति पाप्त गर्ने बताउनु भएको हो l सभापति पुनले मानव जीवनलाई निरोगी र स्वास्थ्य बनाउन वायामको महत्वपूर्ण भूमिका रहेको बताउदै दैनिक जीवनमा व्यायामको आवश्यकता र महत्त्वलाई बुझेर यसको अभ्यासलाई पालना गर्न जरुरी रहेको बताउनु भयो l पछिल्लो समय व्यस्त जीवनका कारण मानिसहरु आफ्नो स्वस्थ्य प्रति गम्भीर हुन नसक्दा उच्च रक्तचाप, मधुमेह जस्तो विभिन्न किसिमको दिर्घ रोगबाट ग्रसित हुने गरेको उहाको भनाई छ l वायाम एउटा व्यक्ति लागि मात्र नभई समाज, नेपाल राष्ट्र र भोलीका सन्ततिको दिर्घ भविष्यसंग पनि जोडिएकोमा उंहाको जोड रहेको थियो l

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu