Connect with us
Kapilvast Forest

प्रेस युनियनको प्रदेश अधिवेशन मंसिरमा गर्ने निर्णय

२०७९, २४ भाद्र शुक्रबारमा प्रकाशित

जनकपुर-लोकतन्त्रवादी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनको प्रदेश अधिवेशन आगामी मंसिरमा गर्ने निर्णय भएको छ । नेपाल प्रेस युनियनको जनकपुरमा बसेको केन्द्रीय समितिको बैठकले आगामी मंसिर २५ देखि पुस २५ गते भित्र प्रदेश अधिवेशन गर्ने निर्णय गरिएको महासचिव दिलिप पौडेलले जानकारी गराउनु भयो ।
यस अगाडि प्रदेश तथा केन्द्रको अधिवेशनको पटक पटक मिति तय गरिएपनि हुन सकिरहेको थिएन । नवौं महाधिवेशन सम्पन्न भएपछि पहिलो पटक प्रदेश अधिवेशनको मिति तोकिएको हो । तोकिएकै मितिमा उपत्यका सहित आठै प्रदेशको अधिवेशन सम्पन्न गर्ने गरी केन्द्रीय समिति लागेको युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu