Connect with us
Kapilvast Forest

चट्याङ लागेर एक जनाको मृत्यु

२०७९, २५ भाद्र शनिबारमा प्रकाशित

धनगढी- दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको ​नौगाड गाउँपालिका–२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो।

वडाध्यक्ष नारायणसिंह ठगुन्नाका अनुसार उनी घरमा एक्लै थिए। घरका अरु सदस्य सदरमुकाममा रहेको उनले बताए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu