Connect with us
Kapilvast Forest

कालोबजारी र मंहगी नियन्त्रणको लागि नेपाली उपाभोक्ता संरक्षण महासंघले गरायो सरकारको ध्यानाकर्षण

२०७९, ९ आश्विन आईतवारमा प्रकाशित

काठमाडौ – चाडपर्व भित्रिएसंगै कालोबजारी र मंहगी बढेको भन्दै नेपाली उपाभोक्ता संरक्षण महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

जिल्ला प्रसाशन कार्यालय काठमाडौं मार्फत महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो । महासंघले मिसावट, गुणस्तरहीन तथा म्याद गुज्रिएका खाद्यवस्तु नियन्त्रणमा लिन सरकारसँग माग गरेको नेपाली उपाभोक्ता संरक्षण महासंघ अध्यक्ष चन्द्र साउदले बताउनुभयो ।

चाडपर्व नजिकिएसँगै आम उपभोक्तालाई ठग्ने काम भइरहको भन्दै सरकारको तत्कालन अनुगमन गर्नु पर्ने महासंघको माग छ। महासंघले विभिन्न ३५ बुँदे माग राखेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu