Connect with us
Kapilvast Forest

जनताको आपार समर्थन पाएको छु: उम्मेदवार शाह

२०७९, ८ कार्तिक मंगलवारमा प्रकाशित

कपिलवस्तु– कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा निबार्तमान संसद अभिषेक प्रताप शाहले कार्यकर्ताको आपाए समर्थन पाएको बताउनु भएको छ ।

कपिलवस्तु क्षेत्र नं ३ का नागरिकको सुखदुःखमा साथ सहयोग गर्न आफू तयार रहेको उम्मेदवार शाहले बताउनुभयो ।

तिहारको उपलक्ष्यमा कार्यकर्ताहरुसगँ भेट गर्दै उम्मेदवार शाहले आफु जितको नजिक पुगेको बताउनु भयो ।
शाहले आफ्नो फेसबुक सामाजिक सन्जालमा ३२ हजार मत पाएर जित्ने बताउनु भयो ।

कपिलवस्तु क्षेत्र नं ३ को विभिन्न स्थनमा आफुले सक्दो विकास गरेको बताउदै आउने दिनमा विकासको कामलाई अग्रता दिने बताउनु भयो ।  शाहले गठबन्धनका सबै उम्मेदवारलाई विजयी बनाउन अग्रह गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu