Connect with us
Kapilvast Forest

मतदान केन्द्रभित्र पटका पड्केपछि स्थगित भएको बुढीगंगाकाे मतदान पुन: सुरु

२०७९, ४ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं-मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि अवरुद्ध भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ ।

आइतबार बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्र भित्र पटका पटकिएकाे थियाे । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो ।

पटेका पट्किएपछि अवरुद्ध भएकाे मतदान पुनः सुरु भएको माेरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । ‘केही समय मतदान अवरुद्ध भएको थियाे,’ उनले भने, ‘सबै क्लियर गरेर मतदान सुरु गरेका छाैं ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu