Connect with us
Kapilvast Forest

निलकण्ठ, उमा प्रतिष्ठानद्वारा न्यायो कपडा वितरण

२०७९, ४ पुष सोमबारमा प्रकाशित

केर सिंह अदै –
कपिलवस्तु , कपिलवस्तु जिल्लामा शिवराज नगरपालिका वडा नं ३ निवासी भेस राज भुसाल , यम लाल भुसाल, खगेश्वर भुसाल ले आफ्नो बुबा आमा को वार्षिक तिथि मा असाय गरीब परिवारलाई न्यानो कपडा वितरण गरेका छन्, निलकण्ठ उमा प्रतिष्ठान द्वारा आज खरेन्द्र पुर खगेश्वर को घरमा एक एक कार्य क्रम गरी वितरण गरिएको हो, शिवराज ३ मधवा निवासी गरीब एकल महिला खिनौरी विक, शिवराज ३ खरेन्द्रपू र की गरीब एकल महिला देउमाया पुन, खारेन्द्रपुर की गरीब एकल महिला टिक सरा गौतम, अ पाङ एकल पुरुष वंश राज यादव , भितरिय का गरीब टुहुरा, टिका बहादुर भण्डारी, भीम बहादुर भण्डारी, गरीब , अ साय छविलाल अ धिकरी सुन बर्सी, चिन्ता मनी पौडेल देउराली टोल लाई स्वीटर , सोल, जाकेट वितरण गरिएको छ, वितरण कार्य क्रम मा भुसाल परिवार को नातेदारहरू को उपस्थित थियो
कार्य क्रम मा नेपाली कांग्रेस का जिल्ला प्रवक्ता तथा चन्द्रौटा उद्योग वाणिज्य संघ का अध्यक्ष इश्वरी प्रसाद पाण्डे, ने क पा एमाले का जिल्ला सदस्य बलराम मरासिनी, ने क पा माओवादी केन्द्र शिव राज नगर समिति अध्यक्ष दिनेश पुन, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाकर तथा अन्टुक केन्द्रिय सदस्य केर सिंह अ दै ले
भुसाल परिवार लाई समाज मा नयाँ काम को थालनी गरेकोमा बधाई दिँदै वर्तमान हिन्दू संस्कार, भड्किलो हुँदै गएको ले सजिलो कम खर्च हुने खालको अपनाउँदै जानु पर्ने बताए, कार्य क्रम मा सम य थान मा वि का प्रधानध्यापक गिरी प्रसाद गैरे, समय थान बहुमुखी क्याम्पस का चिफ नाम देव खनाल को पनि आतिथ्यता रहेको थियो, स्मरण रहोस् निलकण्ठ उमा का जेठा छोरा भेज राज भुसाल ले बुवा बित्दा, बाल काटेका थिएनन्, अहिले सरद्धय मा पनि बाल का टेनन्, अरु भाई ले परम्परागत चलन अनुसार गरेका थिए,

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj