Connect with us
Kapilvast Forest

बेलायती राजदूतद्वारा प्रधानमन्त्रीसँग शिष्टाचार भेट

२०७९, ४ माघ बुधबारमा प्रकाशित

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा दुईपक्षीय दौत्य सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

उहाँहरूबीच दुई देशबीच रहेको पुरानाे सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल केन्द्रित थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu