Connect with us
Kapilvast Forest

शिवराजमा आगलागी हुदाँ ११ बाख्रा जलेर मरे

२०७९, ६ माघ शुक्रबारमा प्रकाशित

कपिलबस्तुको शिवराज नगरपालिका वडा नं ४ समिति चोक स्थीत एक खोरमा आगलागी हुदाँ ११ बाख्रा जलेर मरेका छन । समिति चोक बन कार्यालय नजिकै रहेको नन्दलाल यादवको फुसले छाएको बाख्राको खोरमा एक्कासी आगोलागी भएको थियो ।

खोरमा रहेका ११ वटा बाख्रा जली मरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । विहिबार करिब ५ बजे खोरमा आगलागी हुँदा अन्दाजी रु १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी के कति कारणले भएको विषयमा अनुसान्धन भैरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu