Connect with us
Kapilvast Forest

रवि लामिछानेको मुद्दामा फैसला हुनुपर्ने पाँच महत्वपूर्ण प्रश्न

२०७९, ११ माघ बुधबारमा प्रकाशित

गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा आज सर्वोच्च अदालतले अन्तिम सुनुवाइ सुरू गर्दै छ । निष्क्रिय नागरिकता प्रयोग गरेर चितवन-२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका र निर्वाचित भएका उनलाई अयोग्य घोषित गर्न माग गर्दै सर्वोच्चमा रिट परेका थिए।

संवैधानिक इजलासले यी रिट निवेदनमा आजदेखि अन्तिम सुनुवाइ गर्ने र फैसला गर्नेगरी यो मुद्दालाई अग्राधिकार दिएको थियो। चुनावभन्दा चार महिनाअघि पार्टी गठन गरेर, चितवन- २ बाट भारी मतान्तरले सांसद जितेका र उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेको नागरिकता विवादमा सर्वोच्चले के फैसला गर्छ भन्ने आमचासो छ।

कतिपयले रवि नेपाली नै हुन् किन शंका र विवाद झिकेको भन्ने प्रश्न पनि गरेका छन्। अदालतमा पुगेको यो विवाद उनी नेपाली हुन कि होइनन् अथवा उनी नेपाली नागरिकता पाउन योग्य छन् कि छैनन् भन्ने होइन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu