Connect with us
Kapilvast Forest

भोजनको व्यवस्थापछि बढ्न थाले गिद्ध

२०७९, २१ माघ शनिबारमा प्रकाशित

तनहुँ- तनहुँको व्यास नगरपालिकाद्धारा सञ्चालित गौ संरक्षण केन्द्रले भोजनको व्यवस्था गरेपछि लोपोन्मुख अवस्थामा रहेको गिद्ध बढ्न थालेका छन् ।गौसंरक्षण केन्द्रमा बुढा भएर मरेका गाई तथा गोरु भोजनको लागि दिन थालेपछि गिद्धको बथान देख्न थालिएको हो । प्राकृतिक कुचीकारको रूपमा चिनिने गिद्ध संरक्षण गर्ने उद्देश्यले व्यास नगरपालिका–१० दुम्सी सिशुवा भतेरीमा गिद्धको लागि आहाराको व्यवस्था गरिएको छ ।

आहारा पाएपछि त्यस क्षेत्र वरपर विभिन्न प्रजातिका गिद्धहरूको बथान देख्न सकिन्छ । आहाराको कमी र विषाक्त आहारा भएकोले बिरामी हुने मर्ने जस्ता कारणले गिद्धहरू लोपहुँदै गएकाले गिद्धहरूको आहारको व्यवस्था गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu