Connect with us
Kapilvast Forest

कर्णाली प्रदेश मुख्य न्यायाधिवक्तामा खड्का नियुक्त

२०७९, २१ माघ शनिबारमा प्रकाशित

सुर्खेत- कर्णाली प्रदेश मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त हुनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा खड्कालाई प्रदेश प्रमुख तिलक परियारले नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्रीका कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्ने मुख्य न्यायाधिवक्तामा खड्कालाई शुक्रबार नियुक्त गरिएको हो । उहाँलाई नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम नियुक्त गरिएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu