Connect with us
Kapilvast Forest

सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक

२०७९, २१ माघ शनिबारमा प्रकाशित

काठमाडौं- सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बैठक बसेको हो । बैठक कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ ।

बैठकमा कांग्रेससहित एकीकृत समाजवादी लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी भएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu