Connect with us

कैदीबन्दी रिहा नभए विश्वासको मत नदिने उन्मुक्ति पार्टीको निर्णय

२०७९, २४ माघ मंगलवारमा प्रकाशित

धनगढी- प्रदेश सरकार गठनमा सहयोग गरेको सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीसहितका कैदीबन्दी जेलबाट रिहा भएमा मात्रै सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।

सो पार्टीको मङ्गलबार बसेको बैठकले टीकापुर घटनाका कैदीबन्दीलाई रिहा गरेपछि मात्रै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत दिने निर्णय गरेको हो।

कैदीबन्दीको रिहाइपछि मात्रै मुख्यमन्त्रीलाई हाम्रो पार्टीको विश्वासको मत जान्छ’, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य गङ्गा चौधरीले भन्नुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu