Connect with us
Kapilvast Forest

चलचित्र विकास बोर्डका सल्लाहकार समितिका सदस्यद्वय खड्का र श्रेष्ठद्वारा राजीनामा

२०७९, २६ माघ बिहीबारमा प्रकाशित

काठमाडौं- चलचित्र विकास बोर्डका सल्लाहकार समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । बोर्डका सदस्यद्वयले बुधबार राजीनामा दिनुभएको बोर्डका सदस्य सचिव एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टङ्कबहादुर महतले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu