Connect with us
Kapilvast Forest

महेन्द्रनगरको पर्यटन महोत्सवमा प्रधानमन्त्रीको सम्बोधन

२०७९, १ फाल्गुन सोमबारमा प्रकाशित

कञ्चनपुर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पर्यटन महोसत्वमा सम्बोधन गर्नुभएको छ। सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्ड महोत्सवमा पुग्नुभएको हो।

कञ्चनपुर जिल्ला समन्वय समितिले जनयुद्धको २८ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो। सोमबार नै उहाँले महेन्द्रनगरको सुक्खा बन्दरगाहको अवलोकन गर्नुभएको छ। त्यसैगरी उहाँले शहीद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयको अवलोकन गर्नुभएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu