Connect with us
Kapilvast Forest

नुवाकोटमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु

२०७९, ४ फाल्गुन बिहीबारमा प्रकाशित

नुवाकोट- नुवाकोटमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । त्रिशुलीबाट खड्गभन्ज्याङ जान लागेको बा २ ख ८४५ नम्बरको बस बिदुर नगरपालिका १२ चैनपुरमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा ३५ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu