Connect with us
Kapilvast Forest

मन्त्री मोदीद्वारा सिंघिया खोलामा निर्माणाधीन पुल अनुगमन : फोटो फिचर

२०७९, ७ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले बुढीगंगा र ग्रामथान गाउँपालिकाको सिमानामा पर्ने सिंघिया खोला पुलको निरीक्षण गर्नुभएको छ । आइतबार बिहान निरीक्षणका लागि पुग्नुभएका मन्त्री मोदीले पुल निर्माणको काम चाँडो सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो ।

यो पुल यहाँका लागि अत्यन्त आवश्यक पुल हो मैले दुईपटक चुनाव जितिसके तर यो पुल बनेको छैन मैले चुनावमा यो पुल जसरी पनि बनाउँछु भनेर जनताका बीचमा कसम खाएको छु अब ढिलाइ नहोस् यो पुलको निर्माणकार्य अविलम्ब सम्पन्न होस् । मन्त्री मोदीले भन्नुभयो ।

वि.स. २०५८ मा शिलान्यास भएको यो पुल हालसम्म पनि बन्न सकेको छैन । शिलान्यास भए पनि अलपत्र रहेको पुल निर्माणका लागि मन्त्री मोदीले पहलकदमी लिएर निर्माण कार्य आरम्भ गर्नुभएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu