Connect with us
Kapilvast Forest

शान्ति प्रक्रियाको कामलाई सरकारले प्राथमिकतामा नराखेको सभामुखको टिप्पणी

२०७९, ७ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं- सभामुख देवराज घिमिरेले सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने कार्यलाई प्राथमिकतामा नराखेको टिप्पणी गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आइतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगको बाट सम्पादन गर्नुपर्ने कामहरुलाई प्राथमिकतामा नराखेको टिप्पणी गरेका हुन् ।

सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगले काम नसकिइनै म्याद सकिने र थप्ने क्रम चलिरहेको भन्दै उल्लेख गर्दै सभामुख घिमिरेले फेरि पनि सरकारले आयोगको म्याद थपेको तर शान्ति प्रक्रियाका कामलाई पूर्णता दिनेगी ठोस कार्यक्रम नल्याएको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu