Connect with us
Kapilvast Forest

प्रधानमन्त्री डराउनुपर्छ नागरिकलाई डराउन दिन हुन्न : गगन थापा

२०७९, २८ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको आर्थिक अवस्थालाई लिएर नागरिकलाई डराउन दिन नहुने बताएका छन् । तर आर्थिक अवस्था ठीक छैन भनेर प्रधानमन्त्री आफैं भने डराउनु पर्ने उनले बताए ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले स्रोतसँगै नागरिकको धैर्यतामा रहेको अभावलाई प्रधानमन्त्रीले बुझ्नुपर्ने बताए । उनले भने दर्जनौं मन्त्रालय अहिले खाली राखिदिएको छ । मन्त्रालय खाली राख्नु भनेको टाइम टिकटिक गरिरहेको हामीले बुझ्न सकेको छैनौं ।

सत्तारुढ गठबन्धनले सरकार ५ वर्ष टिक्छ र यो अवधिमा डेलिभरी गर्न सकेन भने जनताबाट दण्ड भोग्न तयार छौं भनेर जनतासामू प्रतिबद्धता जनाउनुपर्ने समेत उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu