Connect with us
Kapilvast Forest

वीर अस्पतालले ५ नर्सलाई सेवाबाट हटायो

२०७९, ३० फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं- वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । सेवाबाट हटाइनेमा पाँचौ तहमा कार्यरत सुशीला ढकाल शान्ति लम्साल सम्झना श्रेष्ठ जमुना सिटौला र ओमदेवी पुन रहेकी छिन् । अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुलाई प्रक्रिया पुर्‍याएर सेवाबाट हटाइएको छ ।

अस्पतालका अनुसार ढकाल २०७६ फागुन १५ लम्साल ०७५ असार २२ गते श्रेष्ठ ०७६ असोज १ गते सिटौला ०७४ चैत १ गते र पुन ०७५ पुस १३ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन हु्नु भएकी थिइन् पाँचै जनाको नाममा ३० दिनभित्र सम्पर्कमा आउन सूचना जारी गर्दा पनि हाजिर हुन नआएपछि सेवाबाट हटाइएको अस्पतालले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu