Connect with us
Kapilvast Forest

रुपन्देहीमा नेविसंघले खाता खोल्यो जनता कलेज छपियामा प्यानल नै विजयी

२०७९, ५ चैत्र आईतवारमा प्रकाशित

सिद्धार्थनगर- रुपन्देहीको सियारीमा रहेको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको प्यानल विजय भएको छ । आइतबार सम्पन्न स्ववियु चुनावको मतपरिणाम अनुसार सभापतिमा अभिषेककुमार यादव विजय हुनुभएको हो ।

यादवले एक सय १३ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले निकट अखिलकी पुष्पा यादवले ५१ मत पाउनुभयो । त्यस्तै सचिवमा मुकेश नाउँ कोषाध्यक्षमा जयालक्ष्मी रानाभाट तथा सदस्यहरुमा निराजन मुराउ सरिता मल्लाह दिपेन्द्र थारु र आशिष जैसवाल विजयी हुनुभएको नेसविंघ रुपन्देही सभापति शम्सेर खड्काले जानकारी गर्नुभएको छ । उक्त क्याम्पसमा दुई सय सय ३१ जना विद्यार्थी मतदाता भएपनि एक सय ६६ मत खसेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu