Connect with us
Kapilvast Forest

बागमतीका मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा : जम्मकट्टेल

२०७९, ८ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन् । उनले विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।

नेकपा माओवादी केन्द्रका नेता एवम् बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल शरदले आज मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेको जनाउनु भएको हो ।

प्रदेश सचिव कृष्णहरि खड्काले आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने बाहेक अन्य कार्यसूची नभएको जनाए । नेकपा माओवादी केन्द्रका नेता जम्कट्टेल गत पुस २५ गते कांग्रेस एमाले राप्रपासहित ६ दलका १०५ सांसदको समर्थन पाएर मुख्यमन्त्री नियुक्त भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu