नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ २०७९, १० चैत्र शुक्रबारमा प्रकाशित काठमाडौँ- नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार राष्ट्रिय जनगणना २०७८–७९ को नतिजा सार्वजनिक गर्दै २०७९ मंसिरसम्म देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको राष्ट्रिय तथ्यांक बिभागले जनाएको छ । सम्बन्धित शीर्षकहरू: अर्को गठबन्धन बैठकमा माधवको गुनासो कांग्रेसको आफ्नै रणनीति छुटाउनुभयो कि? इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु Advertisement Advertisement Advertisement