गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने २०८०, १५ जेष्ठ सोमबारमा प्रकाशित काठमाडौं- सरकारले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताए । सम्बन्धित शीर्षकहरू: अर्को सहकारीको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरिने छुटाउनुभयो कि? ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा थप समाचार कपिलवस्तु: बाणगंगाको जुवाखालमा प्रदेश प्रहरीको छापा, १२ जना पक्राउ तिहारमा विद्युत आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको तयारी, लक्ष्मीपूजाका दिन अधिकतम माग १ हजार ७०० मेगावाट रहने अनुमान बालविवाह न्यूनीकरणमा लुम्बिनी प्रदेश सरकारको लगानी, प्रत्येक पालिकालाई १० लाख ग्लोबल आइएमईले १२ तले अत्याधुनिक कर्पोरेट भवन, भूमिपूजा सम्पन्न गरिमा विकास बैंकको वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’ हुने आज काग तिहार, कागलाई मिठोमीठो चिजबिज खान दिएर मनाइँदै