Connect with us
Kapilvast Forest

शिवराजमा छुवाछुत विरुद्ध जनचेतना

२०८०, १३ असार बुधबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ८ जवाभारीमा छुवाछुत विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा नं ७ का वडाअध्यक्ष अनुप कुमार चौधरीले अहिलेको २१ औँ शताब्दीमा छुवाछुत जस्तो गलत प्रथाले समाजको हित नहुने बताउनुभयो ।

सबै मानव जातीको बराबर अधिकार रहेकाले कसैले पनि छुवाछुतको दुव्र्यहार गरेको पाइए कानुन बमोजिम कार्वाहि हुने बताउनुभयो । उक्त कार्यक्रममा वडा नं ७ का विभिन्न समाजसेवी, अगुवा भद्रभलादमीहरुको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu