Connect with us
Kapilvast Forest

मोदीद्वारा खानलाई धन्यवाद

२०७६, २३ कार्तिक शनिबारमा प्रकाशित

 काठमाडौं । भारतीयव प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई धन्यवाद दिनुएको छ । भारतीय शिख धर्मावलम्बीलाई पाकिस्तानमा रहेका शिख धार्मिक क्षेत्रको भ्रमणका लागि पाकिस्तानले निशुल्क प्रवेशाज्ञा दिएपछि मोदीले पाकिस्तानी प्रधानमन्त्री खानलाई धन्यवाद दिनुभएको समाचारमा जनाइएको छ ।

‘पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको संवेदनशीलतालाई बुझिदिनुभएको छ र सहयोग गर्नुभएको छ’, मोदीले भन्नुभयो, ‘त्यसैले म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu