Connect with us
Kapilvast Forest

हेलिकोप्टर चार्टर…भएन उम्मेदवारी फिर्ता

२०७६, २४ कार्तिक आईतवारमा प्रकाशित

बागलुङ । उपनिर्वाचनमा दिएको बागी उम्मेदवारी फिर्ता गराउन हेलिकोप्टर चार्टर गरिएको भएपनि प्रयास असफल भएको छ ।

बागलुङ २– (ख) को उपनिर्वाचनमा आफ्ना बागी उम्मेदवार फिर्ता गराउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बागी उम्मेदवार शेरमान घर्तीको उम्मेदवारी फिर्ता गराउन पार्टीले हेलिकोप्टरको प्रयोग गरेको भएपनि समय अभावका कारण सफल हुन नसकेको जनाइएको छ।

उम्मेदवारी फिर्ता लिने समय आज अपरान्ह १ बजेसम्म मात्र रहेको तर फिर्ता लिनका लागि सम्बन्धित व्यक्ति समयभित्र पुग्न नसकेकाले उम्मेदवारी फिर्ता हुन नसकेको निर्वाचन आयोगले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu