Connect with us
Kapilvast Forest

कतर च्यारेटीका सिइओद्वारा कपिलवस्तुको अनुगमन

२०८०, ७ पुष शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल

कतर च्यारेटिको सिइओद्वारा मररीले कपिलवस्तुको अनुगमन गर्नुभएको छ । कतर च्यारेटीले झुलुगें पुल र अस्पातालमा समाग्री सहयोग गर्दे आएको छ ।कतर च्यारेटिको सिइओ मुतइब साइद अल मररीले कपिलवस्तुको महाराजगंज नगरपालिका, शिवराज नगरपालिका, कृष्णनगर नगरपालिकामा अनुगमन गर्नुभएको हो ।

कतर च्यारेटीले यस क्षेत्रमा गरेको सामाजिक कार्यको अनुगमन गरेको कतर च्यारेटी एडभाइजर अब्दुल हक मुसलमानले बताउनुभयो ।

नगरपालिकामा खानेपानी, अस्पताल समाग्री के कति आवश्यक छ त्यसको अनुगमन गरेको मुसलमानले बताउनुभयो ।

उक्त अनुगमनमा महाराजगंज नगरपालिका मेयर अब्दुल कलाम, संविधान सभा सदस्य अतहर कमाल मुसलमान, लिडो संस्थाको कार्यकारी निर्देशक सुनिता बेल्बासे, वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu