Connect with us
Kapilvast Forest

वडा सदस्यको निधन, भोली शोक बिदा

२०८०, ३ चैत्र शनिबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका वडा ७ का सदस्य ज्ञानमती तेलीको निधन भएको छ ।

शिवराज नगरपालिका ७ रुद्रपुर बस्ने ६२ वर्षीय तेलीको भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको वडा अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो ।

क्यान्सर पिडित तेलीको केहि समय देखि उपचारत रहेकी थिइन्। उनी २०७९ सालमा स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा सदस्य पदमा निर्वाचित भएकी थिइन ।

नगरसभा सदस्यको दुखद निधन भएकोले भोली(आइतबार ) नगरपालिकाले शोक बिदा दिने नगरप्रमुख अजय थापाले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu