Connect with us
Kapilvast Forest

कपिलवस्तुको विद्यालयमा पंखा वितरण

२०८१, १९ जेष्ठ शनिबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं २ मा रहेको जनता आधारभुत विद्यालय मदरहवामा पंखा वितरण गरिएको छ ।

नेपाली कांग्रेसका नेता तथा समाजसेवी गोविन्द केसीले ३ थान, काग्रेस नेता विनोद नेपालले १ थान, शिवराज वडा नं २ का वडा सदस्य यम प्रसाद भुर्तेलले १ थान, विद्यालय व्यवस्थापन समितिका अध्यक्षका अध्यक्ष राजेन्द्र बहादुर चौधरी ले १ थान गरी कुल ६ थान पंखा विद्यालयलाई हस्तान्त्रण गर्नुभएको हो ।

वडा सदस्य प्रभु चौधरी र जनता आधारभुत विद्यालय मदरहवाका प्रधानाध्यपक मधु खनाललाई उक्त पंखा हस्तन्त्रण गरिएको समाजसेवी गोविन्द केसीले जानकारी दिनुभयो ।

विद्यालयमा भएका पंखा विग्रिएपछी गर्मियाममा विद्यार्थीहरुलाई पढाईमा समस्या हुदै आएको थियो । पंखा हस्तन्त्रण गरेपछी विद्यालय परिवारले सहयोगिहरुलाई धन्याबाद समेत दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu