Connect with us
Kapilvast Forest

कपिलवस्तुको महाराजगंजका नगर प्रमुख कलामलाई मातृ शोक

२०८१, २६ पुष शुक्रबारमा प्रकाशित

बृजेश यादव- कपिलवस्तु-
कपिलवस्तुको महाराजगंजका नगर प्रमुख अब्दुल कलामलाई मातृ शोक परेको छ । नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति समेत रहेका अब्दुल कलामलाई मातृ शोक परेको हो । कलाम कि आमा बदरुन निसाको ९५ वर्षको उमेरमा गएराती करिव ३ बजेको समयमा घरमै मृत्यु भएको हो । उहाको अन्तिम संस्कार महाराजगन्ज नगरपालिका वडा न ०९ सेमरी गाउँमा दिउसो ४ बजे सम्पन्न भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj