Connect with us
Kapilvast Forest

बिरामीलाई यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टर पक्राउ

२०७६, १० मंसिर मंगलवारमा प्रकाशित

काठमाडौँ । ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यरत चिकित्सक डा. रोहितकुमार झा यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार डा. झालाई सोमबार साँझ अस्पतालबाटै नियन्त्रणमा लिइएको छ ।

उपचारका लागि अस्पताल पुगेकी ती युवतीले आफूलाई डा. झाले यौन दुर्व्यवहार गरेको किटानी जाहेरी आइतबार नै दिएकी थिइन् । परिसरका डिएसपी सन्तोष तामाङका अनुसार डा. झालाई मंगलबार अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेश गरिने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu