Connect with us
Kapilvast Forest

गुल्मीमा छोराले गरे बुवाको हत्या

२०८१, ८ माघ मंगलवारमा प्रकाशित

hatya

गुल्मिमा छोराले बाऔको हत्या गरेका छन । जिल्लाको मालिका गाउँपालिका ८ कालिमाटिका २९ वर्षीय डमर बहादुर घर्तीले आफ्ना ६० वर्षीय बुबा लाल बहादुर घर्तीको हत्या गरेका हुन। गयराती बुबाको हत्या गरि आफ्नै बारिमा ढुङ्गाले पुरेको अवस्थामा शब फेला परेको वडा अध्यक्ष सुर्य बहादुर जिसीले जानकारी दिएका छन । मदिरा सेवन बाट घटना घटेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थल तर्फ इलाका प्रहरी कार्यालय पुर्कोट दह र जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली प्रस्थान गरेको छ । थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj