Connect with us
Kapilvast Forest

नवौं चन्द्रौटा महोत्सवमा रमेशराजले छमछमी नचाए दर्शक

२०८१, १६ माघ बुधबारमा प्रकाशित

कपिलवस्तु पुनहरी घिमिरे 
नवौं चन्द्रौटा महोत्सवको आज आठौं दिनमा गायक रमेश राज भट्टराईले “बेउला बनाउँछु भन्थी बहुला बनाएर गई” बोलको गीत गाउँदा उपस्थिति दर्शकहरुख छमछमी नाचेका थिए ।

सार्वजनिक बिदाको दिन भएकाले बुधबार दर्शकको निकै चहलपहल थियो ।साथै उनले “तिम्रो मोहनि रुप छ, बबाल भो बबाल भो, मेरी नथिया वाली, मेरी झुमा वाली लगायतका गीतहरु गाएर दर्शकलाई भारपुर मनोरञ्जन दिएका थिए ।

महोत्सवमा नरेश खाती , डमोदर बश्याल , गायिका सम्झना रण्पाल , भोजपुरी गायक बिनय नेपाली लगायतले को प्रस्तुति दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu