Connect with us
Kapilvast Forest

उपनिर्वाचन : आज मध्यरातबाट मौन अवधि सुरु

२०७६, ११ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं- शनिबार हुन लागेकाे उपनिर्वाचनकाे मौन अवधि आज मध्यरातबाट सुरु हुने भएको छ।निर्वाचन आयाेगका अनुसार मौन अवधिको समयमा निर्वाचनमा भाग लिने दलहरुले प्रचारप्रसार गर्न पाउँदैनन्। यस अवधिमा सभा, जुलस, घरदैलो लगायतका कार्यक्रम गर्न निर्वाचन आचार संहिताले रोकेको छ।

५२ स्थानमा शनिबार उपनिर्वाचन हुन लागेकाे हाे। प्रतिनिधि सभा सदस्यका लागि १ स्थान, प्रदेश सभा सदस्यमा ३, उपमहानगरपालिका १, गाउँपालिका अध्यक्ष ३, गाँउपालिका उपाध्यक्ष १ सहित ४३ वडा अध्यक्षका लागि उपनिर्वाचन हुन लागेको छ।निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्न दलका शीर्ष तहका नेता निर्वाचन क्षेत्रमा घरदैलो, सभालगायतका कार्यक्रममा सहभागी भएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu