Connect with us
Kapilvast Forest

होटलमा यौन व्यवसाय चलाएको आरोपमा २ जना पक्राउ

२०८१, २ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं

होटलमा यौन व्यवसाय चलाएको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ घर भइ होटल चलाउँदै आएका ४५ वर्षीय गिनीलाल गुप्ता र भारतको बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ घर भएका ४० वर्षीय जयप्रकाश साह छन् ।

उनीहरुलाई बिहीबार पर्सा प्रहरीले पक्राउ गरेको हो। महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल स्मार्ट र न्यू शान्ति सैनिक होटलबाट गरी ४ जनाको उद्दार समेत गरेको थियो ।

पक्राउ परेकाहरुविरुद्ध मानव बेचबिखन तथा ओसार पसार कसुर नियन्त्रण ऐनको कसुरमा पर्सा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu