Connect with us
Kapilvast Forest

टिपर दुर्घटनामा चालक को मृत्यु

२०८१, ४ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौ

बागलुङको निसीखोला गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ। शनिबार साँझ रुकुम पूर्वबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको ग१क ६१८९ नम्बरको टिपर निसीखोला गाउँपालिका-६ लामिडाँडामा दुर्घटना भएको हो।

दुर्घटनामा परि गुल्मीको इस्मा गाउँपालिका-३ का ४७ वर्षीय चालक कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए। टिपर सडकबाट करिब २०० मिटर तल खसेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu