Connect with us
Kapilvast Forest

भण्डाफोर अभियान सुरु गर्दै राप्रपा, आज पोखरामा सभा

२०८१, ९ फाल्गुन शुक्रबारमा प्रकाशित

यो अभियान वर्तमान व्यवस्था, कुशासन र भ्रष्टाचारको भण्डाफोर गर्नका लागि सुरु गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

राप्रपाले गणतन्त्रतात्मक व्यवस्था खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्नुपर्ने मत राख्दै आएको छ ।प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा  ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति बाट राप्रपा अहिले उत्साहित देखिन्छ ।

ज्ञानेन्द्र शाहले जनताको भलोका लागि आफूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न चेतावनी दिएका थिए । उनले व्यवस्था बदल्नेबाट नागरिकको अवस्था परिवर्तन हुन नसकेको भन्दै अहिलेका राजनीतिक दलहरुप्रति कटाक्ष गरेका थिए ।लगत्तै राप्रपा सातै प्रदेशका प्रमुख शहरहरुमा भण्डाफोर अभियान थाल्न सक्रिय छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu