Connect with us
Kapilvast Forest

नरपानीमा बस दुर्घटना

२०७६, ११ मंसिर बुधबारमा प्रकाशित

प्रहरीले उद्धारमा खटिरहेको छ घाइतेहरु माथी रहेकोले उद्धार भइरहेको छ बस धेरै तल खसेको छ । माथी भेटिएका घाइते मध्ये मृतक अझै सम्म छैन

उद्धार चलिरहेको छ । बस पुगेको स्थानमा प्रहरी तथा स्थानिय जाँदै छन । बस भिर बाट तल खसेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj