Connect with us
Kapilvast Forest

कास्की २ मा आचरसंहिताविपरीत सरकारद्वारा अघिल्लै दिन डीएसपीको सरुवा

२०७६, १३ मंसिर शुक्रबारमा प्रकाशित

mantralaya

काठमाडौं । कास्की–२ मा (शनिबार) प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ । तर, सरकारले निर्वाचनको अघिल्लो दिन डिएसपी कमल शाहको सरुवा गरेको छ । सरकारले निर्वाचन आचरसंहिताविपरीत कास्कीका डिएसपी शाहको सरुवा गरेको हो ।

पोखराको बैदाममा रहेका शाहलाई साग गेमको सुरक्षा हेर्ने गरी सरुवा गरिएको बताइएको छ । शाहको स्थानमा पर्वतका डिएसपी विनोद सुवेदीलाई ल्याइएको छ । सुवेदी नेकपा निकट प्रहरी अधिकृत हुन् । कांग्रेसले निर्वाचन आचार संहिताविपरीत प्रहरी प्रमुखको सरुवा गरेको भन्दै आपत्ति जनाएको छ । निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले डिएसपीको सरुवा गरिएको कास्की कांग्रेसले बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu