Connect with us
Kapilvast Forest

ब्रेकअप पछि प्रेमिकाको तस्वीरबाटै ब्ल्याकमेलिङ गरेको आरोपमा एक पक्राउ

२०८१, २७ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं-

प्रेम सम्बन्ध बिग्रिएपछि प्रेमिकाको तस्वीरबाटै ब्ल्याकमेलिङ गरेको आरोपमा एक युवक प्रेमी  पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारी छन् ।उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ललितपुरबाट पक्राउ गरेको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐनको अन्तर्गतको कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

उनी एक युवतीसँग प्रेम सम्बन्धमा रहेका थिए । प्रेम सम्बन्धमा रहँदा खिचिएका प्रेमिकाको अन्तरंग तस्वीर प्रेम सम्बन्ध बिग्रिएपछि दुरुपयोग गरेको र उक्त तस्वीर पूर्वप्रेमिकालाई समेत पठाउँदै ब्ल्याकमेलिङ गरेको आरोप उनीमाथि छ । प्रेमिकाका तस्वीर र भिडियो समेत सामाजिक सञ्जालमा सार्वजनिक गर्ने भन्दै धम्की दिएको आरोप पनि उनीमाथि छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu