Connect with us
Kapilvast Forest

दाङकाे बाहुन डाँडामा बम विस्फाेट

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

दाङ । उपनिर्वाचनलाई लक्षित गरी दाङमा पनि बम विस्फोट गराइएको छ ।

जिल्लाको घोराही उपमहानगरपालिका वडानम्वर १६ को वडाध्यक्षका लागि आज हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी बम विस्फोट गराइएको हो ।दाङमा क्षेत्र नम्वर ३ ख मा प्रदेशसभा र घोराही वडा नम्बर १६ आज मतदात हुदैछ । निर्वाचन हुने स्थल वडानम्वर १६ बाहुन डाँडामा आज बिहान बिस्फोट भएको हो ।

बिहान बिस्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङको स्थानीय प्रशासनले जनाएको छ । बिस्फोटबाट कुनै क्षति भने नभएको बताइएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu