Connect with us
Kapilvast Forest

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

२०८२, २८ बैशाख आईतवारमा प्रकाशित

pakrau

काठमाडौं-

श्रीमानको हत्या आरोपमा श्रीमतीलाई खोटाङ प्रहरीले पक्राउ गरेको छ ।आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा उनकी श्रीमती रेनुका राई पक्राउ परेकी हुन् ।हलेसी तुवाचुङ नगरपालिका–९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुकालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएका थिए । लगत्तै प्रहरी चौकी अर्खैलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका पाँचकर्णको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu