Connect with us
Kapilvast Forest

उपनिर्वाचनलाई नमुना निर्वाचनका रुपमा स्थापित गरिने : आयुक्त थपलीया

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलीयाले ५२ पदका लागि भइरहेको उपनिर्वाचनलाई नमुना निर्वाचनका रुपमा स्थापित गरिने बताएका छन् ।उनले शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भयो भन्ने सन्देश दिन आयोग प्रयासरत रहेको बताए ।

उनले निर्वाचनको अनुगमन र निरीक्षणका लागि पर्यवेक्षण गर्ने संस्था र नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारी खटाइएको जानकारी दिए ।प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी दिनमा गरिने निर्वाचनका लागि पनि उपनिर्वाचनले आधार प्रसस्त गर्ने दावी गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu