Connect with us
Kapilvast Forest

सडक अलपत्र पार्ने ठेकेदार विरुद्ध शंख फुकेर विरोध

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत लामोसाँघु चरिकोट सडक अलपत्र पारेको भन्दै दोलखा चरिकोटका स्थानीयले शंख फुकेर विरोध जनाएका छन्। निर्माण कम्पनीले सडक अलपत्र पारेपछि फरक–फरक तरिकाले दबाब दिदै आएका स्थानीयहरुले शनिबार शंख फुकेर विरोध जनाएका हुन्।

निरन्तर खवरदारीको अभियानलाई सामान्य रुपमा नलिन स्थानीय सरकार र प्रशासनलाई नागरिक अगुवा समाजले चेतावनी दिएका छन्। ४ घण्टा लाग्ने बाटोमा १० घण्टा लाग्ने हुँदा पनि सम्बन्धित निकायले मर्मतका लागि चासो नदेखाएको स्थानीयको आरोप छ।उनीहरुले राजनीतिक दलका नेता तथा सरकारमा रहेको व्यक्तिहरुलाई समेत जिल्ला प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu