Connect with us
Kapilvast Forest

दशौं राष्ट्रिय खेलकुदका लागि ५४ करोड बजेट

२०८२, १६ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं –

सरकारले दशौं राष्ट्रिय खेलकुदका लागि ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सुर्खेतमा आयोजना हुने भनिएको दशौँ राष्ट्रिय खेलकुदको लागि ५४ करोड बजेट विनियोजन गरेका हुन् ।

यसअघि अघिल्लो आर्थिक वर्षमै हुने तय भएको दशौँ राष्ट्रिय यखेलकुदका लागि ६० करोड बजेट विनियोजन गरिएको थियो । तर दुई पटक मिति सर्दा समेत तोकिएको समयमा दशौँ राष्ट्रिय खेलकुद आयोजना हुन सकेन ।

पछिल्लो पटक २०८२ जेठमा दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने भनिएपनि स्थिगत गरिएको हो । त्यसपछि दशौंको नयाँ मिति घोषणा गरिएको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu